back
NMB ad

सय केजी धान चोरी गर्ने युवा जेल चलान

Kumari bank ad

इटहरी । सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन ।

मंगलबार जिल्ला अदालत सुनसरीका न्यायधीश मणीराज न्यौपानेले गरेको फैसला अनुसार, हेमनारायणलाई दुर्ई हजार आठ सय धरौटी माग गर्दा बुझाउन नसकेपछि जेल चलान भएका हुन ।

उनले साउन १० गते इटहरी वडा नं. १० कै मुखन चौधरीको घरबाट प्लाष्ट्रिकको बोरामा राखेको सय केजी धान चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरि मुद्धा चलाएको थियो ।

यस्तै, मोवाइल चोरी गर्ने इटहरी वडा नं. १० कै ३२ वर्षे रिजाउदिन मियाँ धरौटीमा छुटेका छन । साउन ११ गते इनरुवा वडा नं. ९ का मुकेश शर्माको मोवाइल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरि मुद्धा चलाएकोमा मियाँसँग दस हजार रुपैयाँ धरौटी माग गरिएको थियो।

न्यायधीश खिमानन्द भुसालको आदेशमा धरौटी बुझाएर छुटेका हुन ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार ०८:०८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...