back
NMB ad

बैंकलाई ब्रोकर लाइसेन्स वितरण गर्ने कार्य किन भयो स्थगित ? यस्तो कारण

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कार्य स्थगन गरेको छ ।

अर्थ समितिबाट साउन ३० गते लाइसेन्स वितरण प्रक्रिया तत्काल रोक्न पत्र प्राप्त भएको नेप्सेले उल्लेख गरेको छ ।

धितोपत्र बोर्डको निर्देशनका आधारमा नेप्सेले साउन १७ गते वाणिज्य बैंकहरुलाई सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स लिनका लागि आव्हान गरेको थियो ।

तर पछि अर्थ समितिले यस सम्बन्धमा थप अध्ययन गर्न भन्दै उपसमिति गठन गरेको छ । उपसमितिले २ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

सोही प्रतिवेदनका आधारमा अघि बढ्नुपर्ने भन्दै तत्काल लाइसेन्स वितरण कार्य रोकिएको नेप्सेले जानकारी गराएको छ । अर्थ समितिले रामकुमारी झाँक्रीको संयोजकतत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १०:२२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...