back
NMB ad

तीजमा राति साढे ९ बजेपछि नाँचगान गर्न नपाइने

Kumari bank ad

जाजरकोट । जाजरकोटको स्थानीय प्रशासनले नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा रातको समयमा गरिने नाँचगानहरु नपाइने निर्णय गरेको छ ।

राति साढे ९ बजे भन्दा पछि गर्न नपाइने निर्णय गरेको जनाएको छ । प्रशासनको निर्णयलाइ अटेर गरे कारवाहि गरिने समेत प्रशासनले जनाएको छ ।

तीज आउनु भन्दा धेरै पहिले देखि नै अनावस्यक तडकभडक बढेको र यसले विकृति निम्त्याउनुका साथै त्यसैको आडमा उत्सृङखल समुहहरुले अराजक गतिविधि बढाएर शान्ति सुरक्षामा समेत असर पर्न गएकोले स्थानीय प्रशासनले राति साढे ९ बजे भन्दा पछि सदरमुकामलगायतका स्थानहरुमा नाँचगान गर्न नपाइने निर्णय गरेको प्रशासनले जनाएको छ ।

भदौ १४ गते देखि १७ गतेसम्म राति ११ बजेसम्म मात्र नाँचगान गर्न पाइने निर्णय गरिएको बताइएको छ ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १४:३८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...