back
NMB ad

सानिमा लाइफले ल्यायो वार्षिक धनफिर्ता बिमा योजना

Kumari bank ad

काठमाडौं । लामो अवधिसम्म विदेशमा रहेर व्यावसायिक अनुभव संगालेका गैरआवासीय नेपालीहरूको समूहबाट प्रवद्र्धित सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको मुख्य लगानीकर्ता सानिमा बैंक रहेको छ ।

देशको आर्थिक तथा सामाजिक स्थितिको अध्ययन गरी सर्वसाधारणको जीवन बिमाप्रतिको आकांक्षालाई समेत मध्यनजर दिई कम्पनीका प्रावधिक समूह र जीवन बिमाका विशेषज्ञ बिमांकिको संयुक्त प्रयासबाट ‘सानिमा वार्षिक धनफिर्ता (अग्रिम भुक्तानी सावधिक) जीवन बिमा योजना’ जनसमक्ष प्रस्तुत गरिएको छ ।

१६ वर्षदेखि ५५ वर्ष उमेर समूहसम्मका जीवन बिमाका लागि योग्य व्यक्तिले यस योजनाअन्तर्गत १५ र २० वर्षे अवधिका लागि जीवन बिमा गर्न सकिन्छ । यस योजनामा अधिकतम अवधि ७० वर्ष रहेको छ ।

२०७६ भदौ ५ गते प्रकाशित

वि.सं.२०७६ भदौ ५ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...