back
NMB ad

 इटहरीका मेयर चौधरी पूनः एक्सनमा

Kumari bank ad

इटहरी  । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाउने भएको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौक देखि रामधुनी नगरपालिकाको सिमासम्म सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न लागिएको हो ।

एक साता सम्म हटाउन अनुरोध गर्ने र नहटाएमा उपहानगरले आफै हटाउने नगरप्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले आज सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्ष सँग छलफल गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो । कार्यक्रममा सडकडिभिजन कार्यालय,टेलिकम,विद्युत,यातायात,उद्योगवाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो । कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले सडक शुसासन अभियानमा सहयोग गर्न सवै पक्ष सँग आग्रह गर्नुभयो । सडकको अधिकार क्षेत्र साढे वयासी फुट भित्र रहेका संरचना हटाउन उहाँले आग्रह गर्नुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले समेत सडक शुसासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको वताउनुभयो । मेयर चौधरीले सडक क्षेत्राधिकार भित्र केहि पनि सामान नराख्ने वातावरण वनाउन उद्योग वाणिज्य संघसँग समेत आग्रह गर्नुभयो । सातदिनभित्रमा सडक क्षेत्राधिकारभित्र रहेका टेलिकमका सवै पोल हटाउन मेयर चौधरीले टेलिकम सँग आग्रह गर्नुभयो । यदि नहटाए उपमहानगरले आफै हटाउने उहाँको चेतावनी छ । विद्युत प्राधिकरणका प्रतिनिधिले भने विद्युतका पोल हटाउन विद्युत प्राधिकरणले सहयोग गर्ने तर त्यसवापत लाग्ने शुल्क स्थानीय तहलेनै ब्यहोर्नु पर्ने जानकारी दिनुभयो । इटहरी उपमहानगरले गत साल भदौमा एक हप्ता लगाएर वुढिखोला देखि पचरुखी सम्म सडक क्षेत्राधिकार क्लियर गरेको थियो ।

इटहरीका मेयर चौधरी पूनः एक्सनमा

इटहरी, इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाउने भएको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौक देखि रामधुनी नगरपालिकाको सिमासम्म सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न लागिएको हो । एक साता सम्म हटाउन अनुरोध गर्ने र नहटाएमा उपहानगरले आफै हटाउने नगरप्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले आज सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्ष सँग छलफल गरेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो । कार्यक्रममा सडकडिभिजन कार्यालय,टेलिकम,विद्युत,यातायात,उद्योगवाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो । कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले सडक शुसासन अभियानमा सहयोग गर्न सवै पक्षसँग आग्रह गर्नुभयो । सडकको अधिकार क्षेत्र साढे वयासी फुट भित्र रहेका संरचना हटाउन उहाँले आग्रह गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले समेत सडक शुसासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको वताउनुभयो ।

मेयर चौधरीले सडक क्षेत्राधिकार भित्र केहि पनि सामान नराख्ने वातावरण वनाउन उद्योग वाणिज्य संघसँग समेत आग्रह गर्नुभयो । सात दिन भित्रमा सडक क्षेत्राधिकारभित्र रहेका टेलिकमका सवै पोल हटाउन मेयर चौधरीले टेलिकम सँग आग्रह गर्नुभयो । यदि नहटाए उपमहानगरले आफै हटाउने उहाँको चेतावनी छ । विद्युत प्राधिकरणका प्रतिनिधिले भने विद्युतका पोल हटाउन विद्युत प्राधिकरणले सहयोग गर्ने तर त्यसवापत लाग्ने शुल्क स्थानीय तहलेनै ब्यहोर्नु पर्ने जानकारी दिनुभयो । इटहरी उपमहानगरले गत साल भदौमा एक हप्ता लगाएर वुढिखोला देखि पचरुखी सम्म सडक क्षेत्राधिकार क्लियर गरेको थियो ।

२०७६ भदौ ०८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १७:५० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...