back
NMB ad

बीमालेख धितोमा ३१ अर्ब कर्जा प्रवाह, साढे २ अर्व बढि व्याज आम्दानी

Kumari bank ad

काठमाडौं । गत आर्थिक बर्षमा देशका १५ जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर बीमितहरूलाई ३० अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन।

अघिल्लो आवको तुलनामा यो ३५ दशमलव ७३ प्रतिशतको वृद्धि हो । आव २०७४/७५ मा यस्तो कर्जा २२ अर्ब ६४ करोड र आव २०७३/७४ मा १२ अर्ब रुपैयाँ रहेको थियो।

यसले यस्तो कर्जाको माग पछिल्ला वर्षहरूमा बढ्दै गएको पुष्टि गर्छ । साथै कम्पनीहरूका लागि आम्दानीको नयाँ माध्यम पनि बनेको देखाउँछ ।

गत आवमा त्यस्तो कर्जाबाट उक्त कम्पनीहरूले २ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १०:०८ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...