back
NMB ad

फेरि उर्लियो सुनको भाउ, तीजको मौकामा गहना जोड्नेलाई थप भार

Kumari bank ad

काठमाडौं ।  नेपाली बजारमा सुनको मुल्य धामाधम बढ्ने क्रम जारी छ । सुनको भाउ एकैदिन प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

सोमबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर ७३ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ ।

पछिल्लो सयम सुनको भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन । तीज नजिकीदै गइरहेको बेलामा सुन माग बढ्ने भनिएता पनि मुल्य मात्र बढिरहको छ । तीजको मौकामा गर/गहना जोड्नेहरुलाई भार पर्ने भएको छ ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ११:४८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...