back
NMB ad

हेटौंडा सिमेन्टले किन व्यहोर्दै छ दैनिक ७० लाखबढीको नोक्सानी !

Kumari bank ad

हेटौंडा । सिमेन्ट मिलमा बिग्रिएको बेरिङ फेर्न नसक्दा दुई सातादेखि हेटौंडा सिमेन्ट उद्योग बन्द छ । उद्योग प्रशासनले बेरिङ फेर्न ढिलाइ गर्दा दैनिक ७० लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्दै आएको छ।

उद्योगले एक दिनमा चार सय ५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको छ । एक मेट्रिक टनमा ५० केजीको २० बोरा सिमेन्ट हुन्छ ।

उद्योगले प्रतिबोरा आठ सय २६ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको छ ।सिमेन्ट मिल बन्द भएपछि सिमेन्ट उत्पादनसँगै बिक्री पनि बन्द छ ।

२०४२ सालबाट सिमेन्ट उत्पादन सुरु गरेको उद्योगले धादिङको जोगिमारा, मकवानपुरको आमभञ्ज्याङस्थित मजुवा, भैँसे र ओखरे खानीबाट चुनढुंगा उत्खनन गर्दै आएको छ ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १६:५६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...