काठमाडौं । आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।
कम्पनीको शेयर भदौ ८ गते नेप्सेमा सूचिकरण भएसँगै बाँडफाटमा परेको शेयर आवेदकले उल्लेख गरेको हितग्राही खातामा जम्मा गरिदिएको सूचना कम्पनीले गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
२०७६ भदौ ११ गते प्रकाशित
वि.सं.२०७६ भदौ ११ बुधवार १०:०३ मा प्रकाशित