back
NMB ad

धौलागिरि अस्पतालमा १३ लाखको शव राख्ने बाकस

Kumari bank ad

बागलुङ । धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा शव संरक्षण कक्ष स्थापना गरिएको छ । पोस्टमार्टमका लागि अस्पतालमा ल्याइने शव व्यवस्थापनका लागि एकैपटकमा चारवटा शव राख्न मिल्ने बाकस स्थापना गरिएको हो ।

संरक्षण कक्ष अभावमा केही दिन शव पोस्टमार्टम नहुँदा अस्पताल परिसर नै दुर्गन्धित हुने समस्या थियो । सोही समस्यालाई व्यवस्थापन गर्न शव संरक्षण कक्ष स्थापन गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालले पोस्टमार्टम कक्षसँगै शव भण्डारण कक्ष स्थापना गरेको छ । प्रदेश सरकारले अस्पताल विकासका लागि एक करोड ७० लाख बजेट विनियोजन गरेको थियो ।

सोहीमध्ये १३ लाखमा शव राख्ने बाकस ल्याएको धौलागिरि अञ्चल अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो ।

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार १२:०१ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...