काडमाडौं । हिमालयन बैंकले ऋणपत्र बाँडफाँट गरेको छ । हिमालयन बैंकले १० प्रतिशत डिबेन्चर रू. १ हजार अकितमा ३० लाख कित्ता डिवेन्चर जारी गरेको थियो ।
बैंकले भदौ ९ गते प्राप्त भएका ऋणपत्रहरु बाँडफाँट गरेको हो । बैंकको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
२०७६ भदौ ११ गते प्रकाशित
वि.सं.२०७६ भदौ ११ बुधवार १२:३४ मा प्रकाशित