back
NMB ad

बच्चालाई यमराज देखाउन परे रिङरोड लैजाँदा रहेछन

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै रिङरोडमा जेब्रा क्रसिङ बनाउनुपर्ने माग राख्नुभएको छ ।

उहाँले यमराज देखाउन अविभावकले बच्चाहरूलाई रिङरोड लैजाने गरेको भन्दै सरकारलाई व्यङ्ग्य गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘सभामुखज्यू अहिले अभिभावकहरूले यमराज कहाँ छन भनेर देखाउनुर्पयो भने रिङरोडको छेउमा ल्याएर राख्दा रहेछन । दुई चार घण्टा उभ्याएपछि बच्चाहरूले यमराज देख्न पाउने ।’

जेब्रा क्रसिङ नभएकाले ट्राफिक नियम उल्लङ्घन हुनुका साथै मासिक ७ जनाको दुर्घटनामा मृत्यु भएको तथ्यांक देखाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तथ्यांक भयावह भएको भन्दै सरकारले तत्काल रिङरोडमा जेब्रा क्रसिङ बनाउनुपर्ने खतिवडाले माग गर्नुभयो ।

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार १५:०१ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...