back
NMB ad

३१ जना सीडीओको सरुवा, को–कहाँ (सूचीसहित)

Kumari bank ad

काठमाडौं । गृहमन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

सरुवा हुनेहरुमा

1. सिताराम कार्की जिल्ला प्रशासन कार्यालय धनुकुटाबाट इलाम,

2. उदय बहादुर राना जिल्ला प्रशासन काभ्रपलाचोकबाट झापा,

3. मदन भुझेल बाँकेबाट जिल्ला प्रशासन मोरङ,

4.राजेश पौडेल जिल्ला प्रशासन बाराबाट सुनसरी,

5.फणिन्द्रमणी पोखरेल जिल्ला प्रशासन कार्यालय सुर्खेत बाट बारा,

6.जनकराज दाहाल झापाबाट जिल्ला प्रशासन काठमाडौं

7. भागिरथ पाण्डेय जिल्ला प्रशासन धादिङबाट ललितपुर,

8.आसमान तामामङ जिल्लाप्रशासन कार्यालय मकवानपुरबाट धादिङ

9. ससचिव रामप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गृहमन्त्रालयमा

10. महादेव पन्त गृहमन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय रुपन्देही,

11. बसन्त अधिकारी गृहमन्त्रालयबाट जिल्ला प्रशासन कार्यलय सुर्खेत,

12. कुमार बहादुर खडका अधयागमन वि.अ.वि कार्यालय काठमाडौंबाट जिल्ला प्रशासन बाँकेमा,

13. प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेल गृहमन्त्रालय बिाट अध्यामगन वि.अ.वि काठमाडौ

14. रमेश केसी जिल्ला प्रशासन कार्यालय मोरङबाट कास्की,

15. डा. कृष्ण बहादुर घिमिरे कारागार कार्यालय सुनसरीबाट का.मु प्रजिअ धनकुटा,

16. सुनिल खनाल कारागार व्यवस्थापन विभाग काठमाडौंबाट का.मु. प्रजिअ सप्तरी,

17. सुर्यबहादुर खत्रि गृहमन्त्रालयबाट का.मु. प्रजिअ महोत्तरी,

18. श्रवण कुमार तिमिल्सिना इलामबाट जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोक,

19. उमेश कुमार ढकाल जिल्ला प्रशासन महोत्तरीबाट का.मु. प्रजिअ पाल्पा,

20. बेद प्रसाद अर्याल कारागार कार्यालय ललितपुरबाट जिल्ला प्रशासन मुस्ताङ,

21. जनकराज पन्त जिल्ला प्रशासन कार्यालय चितवनबाट जाजरकोट,

22. मोहन प्रसाद अर्याल बाँकबाट जिल्ला प्रशासन कार्यालय रुकुम पुर्व,

23. उमेश पाण्डे जिल्ला प्रशासन कार्याल्य मोरङबाट बझाङ,

24. सुरेन्द्र पौडेल जिल्ला प्रशासन कार्यालय सप्तरीबाट कारागार कार्यालय नख्खु ललितपुर

25. ललित कुमार बस्नेत जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट  पर्सा

26. प्रेमराज जोशी ललितपुरबाट जिल्ला प्रशासन मकवानपुर

27. सुरेश सुनार जिल्ला प्रशासन मोरङ,

28. यादव सुवेदी अध्यागमन कार्यालय वि.अ.वि काठमाडौं

29. गंगा बहादुर क्षेत्री इलाका प्रशासन कार्यलय दाङ,

30. नेत्र पौडेल जिल्ला प्रशासन कार्यालय चितवन

31. बेदनिधी अधिकारी कारागार विभाग काठमाडौं

२०७६ भदौ १२ गते प्रकाशित

 

 

वि.सं.२०७६ भदौ १२ बिहीवार १६:५० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...