back
NMB ad

शिक्षक सेवा आयोगः प्रा.वि. तहको नतिजा सार्वजनिक गर्दै

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा आउँदो हप्तदेखि सार्वजनिक हुने भएको छ ।

माध्यामिक र निम्न माध्यामिक तहको नतिजा सार्वजनिक भएको महिना दिन पुग्न लाग्दा पनि प्राथमिक तहको नतिजा सार्वजनिक नभएको गुनासो प्रतिस्पर्धीहरुले गरिरहेका छन ।

आयोगका प्रशासकिय अधिकृत डा. तुलसी प्रसाद थपलियाका अनुसार लिखित परिक्षामा उत्तिण प्रतिस्पर्धीहरुका व्यक्तिगत विवरण रुजु गर्ने काम भइरहेको बताउनुभएको छ ।धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण केही समय ढिला भएको उहाँले बताउनुभयो ।

आयोगले यो पटक प्रावि तहमा ९ हजार ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो । ती सवै कोटाका लागि १४ हजार १२५ जना लिखित परिक्षाबाट छनोटमा परेको थपलियालय जानकारी दिनुभयो ।

आयोगले एकै पटक विज्ञापन गरेको निमावि तहका लागि १ हजार ५७४ र मावि तहका लागि एक हजार शिक्षक छनोट गरिसकेको छ ।
आयोगले रुजु गर्ने काम करिव सकिएकाले सकेसम्म यसैसातामा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार ०९:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...