नागरिक लगानी कोषको २३.१६% लाभांश सुरक्षित गर्न बन्नुभयो त सेयरधनी ? भोली अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश सुरक्षित गर्न बुधबार भदौ १८ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ ।

साधारण सभा गर्न कोषले भदौ १९ गते बुक क्लोज गर्दैछ । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

कोषको वार्षिक साधारण सभा भदौ ३० गते हुँदैछ । सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०४/७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिनेछ ।

२०७६ भदौ १७ गते प्रकाशित

२०७६ भदौ १७ गते ११:०५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले २१.०५२६% लाभांश वितरण गर्ने

ऋण लिएर नतिर्नेको संख्या ११३% ले वृद्धि, ८ हजार ६२० कालोसुचीमा

Related posts