back
NMB ad

ऋण लिएर नतिर्नेको संख्या ११३% ले वृद्धि, ८ हजार ६२० कालोसुचीमा

Kumari bank ad

काठमाडौं । बैंकहरुको ऋण नतिरेर कालो सूचीमा पर्नेको संख्या बर्ष दिनमै दोब्बरले बढेको छ । राष्ट्र बैंकका अनुसार एक बर्षमा कालो सूचीमा पर्ने ऋणीको संख्या ११३ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको १० लाख रुपैयाँभन्दा माथिको ऋण नतिर्नेलाई सम्बन्धित संस्थाको सिफारिसमा कर्जा सुचना केन्द्रले कालोसुचीमा राख्छ ।

कालोसूचीमा पर्नेको संख्या १३ सय ३५ बाट २८ सय ४२ पुगेको हो । यो एक बर्षको तुलनात्मक तथ्याङ्क हो । अहिलेसम्म ८ हजार ६२० जना कालोसुचीमा परेका छन ।

एक बर्षको अवधिमा कालोसूचीबाट हट्नेको संख्या पनि ह्वात्तै घटेको छ। अघिल्लो बर्ष ३४१ जना घटेका थिए भने यसपाली ६२८ जना घटेका छन ।

ऋण लिनेको संख्या बढ्दै गएको तथ्याङ्मा देखिन्छ। अघिल्लो बर्ष १३ लाख १ हजार १० जनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका थिए भने गत बर्ष १४ लाख ३९ हजार ६४८ जनाले ऋण चलाएका थिए ।

२०७६ भदौ १७ गते प्रकशित

वि.सं.२०७६ भदौ १७ मंगलवार ११:३३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...