सानिमा बैंकले दिने भयो लगानीकर्तालाई २१% लाभांश

काठमाडौं । सानिमा बैंकले सेयर लगानकिर्ताहरुलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले लगानीकर्ताहरुलाई ११.०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर सहित २१.०५२६ प्रतिशत लाभांश दिने जनाएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन। हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ ।

२०७६ भदौ १८ गते प्रकाशित

२०७६ भदौ १८ गते १२:४९ मा प्रकाशित

You can share this post!

सिद्धार्थ बैंकको ५० लाख इकाई ऋणपत्र भर्ने समय भोलि (भदौ १९ गते) सकिँदै

चक्कुको बिडभित्र आधा किलो सुन ल्याउने तस्करको नयाँ तरिका यसरी भयो असफल

Related posts