राधी विद्युतको लाभांश शेयरधनीहरुको डिम्याट खातामा

काठमाडौं । राधी विद्युत कम्पनीले आव २०७४/०७५ को मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको छ ।

कम्पनीले भदौ १५ गतेदेखि महालक्ष्मी विकास बैंकबाट आइपीएस मार्फत बोनस तथा लाभांश वितरण गरेको हो ।

शेयरधनीहरुको डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेको नगद लाभांश फिर्ता भएको हुनाले भदौ ३१ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन समेत कम्पनीले सूचना दिएको छ ।

२०७६ भदौ १९ गते प्रकाशित

२०७६ भदौ १९ गते ०९:१५ मा प्रकाशित

You can share this post!

ह्याकरले लुटे तीन करोड ५८ लाखः क्षतिपूर्ति कसरी हुन्छ भन्नेमा अन्योल !

अब अरूका नामको सिमकार्ड प्रयोग गर्न नमिल्ने, यस्तो छ टेलिकमको बाध्यकारी व्यवस्था

Related posts