आज सार्वजनिक बिदा

मकवानपुर । आज भदौ २२ गते आइतवार राक्सिङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । चेपाङ जातिको छोनाम पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ती जारी गर्दै २२ गते न्वागी पनि परेकाले न्वागी उत्सव गरिने बताउनुभएको छ ।

२०७६ भदौ २२ गते प्रकाशित

२०७६ भदौ २२ गते ०८:१२ मा प्रकाशित

You can share this post!

केन्द्रका लागि ५ हजार कर्मचारी मागिँदै

पछिल्लो अपडेटः १७ जिल्लाको प्रा.वि. तहको नतिजा सार्वजनिक

Related posts