back
NMB ad

सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना संचालनमा ल्याएको छ । बैंकले ल्याएको उक्त योजना बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो ।

एन्यूटी डिपोजिट योजनामा बचतकर्ताले निश्चित अवधि तोकी मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छाएको रकम सो अवधि पछि एकमुष्ठ प्राप्त गर्न सक्नेछन ।

सिभिल एन्यूटी डिपोजिट अन्तरगत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ । न्यूनतम मौज्दात १ हजार रुपैयाँदेखि नै सुरु गर्न मिल्ने उक्त योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न पाउनेछन ।

एक भन्दा बढी खाता खोल्न मिल्न गरि ल्याएको उक्त योजनामा १ वर्षदेखि ७ वर्षसम्मको अवधि रहने बैंकले जानकारी दिएको छ ।

आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६० प्रतिशत सम्म ऋण निकाल्ने सुविधा प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

२०७६ भदौ २२ गते प्रकाशित

वि.सं.२०७६ भदौ २२ आइतवार १७:२५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...