विद्युत् प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेसन बनाउने, बोलपत्र आह्वानको अन्तिम तयारी

काठमाडौं । विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्न देशभर ५० स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ ।

काठमाडौं उपत्यकाभित्र २० स्थानमा र उपत्यकाबाहिर ३० स्थानमा कारलगायत साना सवारीसाधानका लागि चार्जिङ स्टेसन राख्ने प्राधिकरणको तयारी छ ।

यसका लागि आवश्यक, टेन्डर, डकुमेन्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

२०७६ भदौ २३ गते प्रकाशित

२०७६ भदौ २३ गते १२:२२ मा प्रकाशित

You can share this post!

एनआइबीएल एसको एजीएम असोज १३ मा , २०% नगद लाभांश

जापनीज भाषा परीक्षा कात्तिकमाः २ महिना अघि नै यसरी बाहिरियो प्रश्नपत्र !

Related posts