back
NMB ad

भर्खरैः प्रा.वि. तहको थप ४ जिल्लासहित २८ जिल्लाको नतिजा सार्वजनिक

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशनलाई निरन्तरता दिएको छ । आयोगले पछिल्लो थप ४ जिल्ला सहित हालसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

सोमवार आयोगले थप झापा, इलाम, पाँचथर र ताप्लेजुङको अन्तिम नतिजा सार्वजनिक गरेको छ । साथै अन्य थप नतिजा छिटो थाहा पाउनका लागि हाम्रो अनलाइन अर्थतन्त्र डटकम र अर्थतन्त्र फेशबुक पेज  लाइक गरि निरन्तर अपडेटमा रहनुहोला ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156804710401.-Final_Result20760523-Taplejung.pdf” title=”156804710401. Final_Result20760523 Taplejung”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156804744302.-Final_Result20760523_Panchathar.pdf” title=”156804744302. Final_Result20760523_Panchathar”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156804749502.-Final_Result20760523-Ilam.pdf” title=”156804749502. Final_Result20760523 Ilam”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156806194204.-Final_Result20760523-Jhapa.pdf” title=”156806194204. Final_Result20760523 Jhapa”]

२०७६ भदौ २४ गते प्रकाशित

वि.सं.२०७६ भदौ २४ मंगलवार ०७:५८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...