एभरेष्ट बैंकको अग्राधिकार शेयरको बुक क्लोज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्न बुक क्लेज गर्ने भएको छ ।

बैंकको हरेक ३/३ वर्षमा २० प्रतिशतका दरले अग्राधिकार शेयरलाई साधारणमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप चौथो पटकको परिणत असोज ९ गते गर्ने भएकाले सो प्रयोजनको लागि बैंकको अग्राधिकार शेयरको दर्ता पुस्तिका असोज २ गतेदेखि ३० गतेसम्म बन्द हुने ब्यहोरा बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

२०७६ भदौ २५ गते प्रकाशित

२०७६ भदौ २५ गते १०:२५ मा प्रकाशित

You can share this post!

जनउत्थान लघुवित्तको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता

पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहयोगको खाँचो : कँडेल

Related posts