शिक्षक सेवा आयोगले गर्यो लाईसेन्सको परिक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाईसेन्स) को परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना निकाल्दै असोज ९ ,१० र ११ सञ्चालन गर्ने प्राथमिक, निम्नमाध्यामिक र माध्यमिक तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको परिक्षा केन्द्र निर्धारण गरेको हो ।

आयोगले पछिल्लो समय २८ जिल्लाको प्रा.वि. तहको नतिजा पनि सार्वजनिक गरेको छ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/1568186280अ-अ-पत्र-केन्द्रको-सूचना.pdf” title=”1568186280अ अ पत्र केन्द्रको सूचना”]

यो पनि पढ्नुहोस्  भर्खरैः प्रा.वि. तहको थप ४ जिल्लासहित २८ जिल्लाको नतिजा सार्वजनिक 

 

 

२०७६ भदौ २५ गते प्रकाशित

२०७६ भदौ २५ गते १८:२१ मा प्रकाशित

You can share this post!

धादिङमा बिरामी निको पार्ने भन्दै पेटमा प्वाल पारेर झाँक्रीले रगत चुसेपछि....

चुनावमा होमियो नेकपाः दल दर्ताको जिम्मा महासचिव पौडललाई

Related posts