back
NMB ad

दशैँ नजिक राष्ट्र बैंकले बजारमा पठायो २० र ५० रुपैयाँका सुकिला नयाँ नोट

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि २० र ५० रुपैयाँ दरका नयाँ नोटहरु बजारमा पठाएको छ ।

केन्द्रीय बैंकले २० रुपैयाँको नोटको अग्रभागमा ‘वि.सं २०७२’ अंकित तथा पृष्ठभागमा ‘एडी २०१६’ लेखेको छ । बैंकले संकेत नम्बर ञर४१०००००१ देखि ञर४१९९९९९९ सम्मका २० रुपैयाँ दरका नोट बजारमा पठाएको हो ।

यस्तै, ५० रुपैयाँ दरको नोटको अग्रभागमा पनि ‘वि.सं २०७२’ र पृष्ठभागमा इस्वी संवत अर्थात ‘एडी २०१५’ रहेको जनाएको छ ।

५० रुपैयाँ दरका यी नोटहरु संकेत नम्बर जर ८६०००००१ देखि जर ८८९९९९९९ सम्म रहेका छन् । हाल बजारमा २० रुपैयाँ र ५० रुपैयाँ दरका नोटको अभाव रहेको छ ।

केन्द्रीय बैंकले यी नोट बजारमा पठाएसँगै साना दरका नोटको अभावको अन्त्य हुनेछ ।

२०७६ भदौ २७ गते प्रकाशित

वि.सं.२०७६ भदौ २७ शुक्रवार ०९:०२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...