back
NMB ad

बदामको २५० बिरुवा सखाप पार्ने दुई बाख्रालाई प्रहरी यसरी लियो नियन्त्रणमा

Kumari bank ad

काठमाडौं । बदामको २५० बिरुवा खाएर सखाप पार्ने दुई बाख्रालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको तेलङ्गाना स्थित करीमनगरमा प्रहरीले दुई बाख्रालाई नियन्त्रणमा लिँदै चौकीमा बाधेको छ ।

बाख्राले तेलङ्गाना सरकारको हरित अभियान ‘हरितः हारम’ को उपलक्ष्यमा लगाइएको बदामको २५० बिरुवालाई खाएको आरोप रहेका छ ।

प्रहरीका अनुसार सेभ द ट्रीज नामको एक एनजीओले जंगली बदामको ९८० बिरुवाहरु आसपासको इलाकाममा लगाएका थिए । तर यी बाख्राले २५० विरुवा खाएको छ ।

यसलाई लिएर एनजीओका कार्यककर्ताले पटक पटक उजुरी दिएका थिए । यसपछि उक्त कारवाही अगाडि बढाइएको हो । यसका साथै बाख्रालाई उसको धनि दोरनकोन्डा राजालाई १ हजार रुपैयाँ जरिवाना लगाएर छोडिएको छ ।-एजेन्सी

२०७६ भदौ २७ गते प्रकाशित

वि.सं.२०७६ भदौ २७ शुक्रवार १६:४१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...