back
NMB ad

आउन थाल्यो प्रा.वि.तहको रोकिएको नतिजा (हेर्नुहोस पछिल्लो तीन जिल्लाको सूचिसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले खुल्ला तर्फ प्रा.वि.तहको रोकिएको नतिजा सार्वजनिक गर्न थालेको छ ।

शुक्रबार साँझ आयोगको वेवसाइटमा पछिल्लो पटक पूर्वका तीन जिल्लको नतिजा सार्वजनिक भएको हो । मोरङ, सुनसरी र धनकुटा जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

यो संगै हालसम्म ३१ जिल्लाको नतिजा सार्वजनिक भैसकेको छ । बाँकी जिल्लाहरुको पनि यसैगरी नियमित रुपमा प्रकाशित गर्दै जाने आयोगले जनाएको छ ।

हेर्नुहोस पुरा विवरण

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156838004609.-Final_Result20760527-Morang.pdf” title=”156838004609. Final_Result20760527 Morang”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156838009810.-Final_Result207527-sunsari.pdf” title=”156838009810. Final_Result207527 sunsari”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156838013807.-Final_Result20760527-Dhankuta.pdf” title=”156838013807. Final_Result20760527 Dhankuta”]

२०७६ भदौ २८ गते प्रकाशित

वि.सं.२०७६ भदौ २८ शनिवार २०:३४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...