back
NMB ad

एकैपटकमा हेर्नुहोस् ! ४० जिल्लाका प्रावि तहको प्रकाशित अन्तिम नतिजा

Kumari bank ad

काठमाडौं । केही दिन रोकिएपछि प्रावि तहको खुल्ला तर्फको नतिजा सार्वजनिक हुन थालेको छ । शिक्षक सेवा आयोगले हालसम्म ४० जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले भदौ १८ गतेदेखि प्रावि तहको नतिजा सार्वजनिक गर्न थालेको थियो । आयोगले आइतवार पछिल्लो समय सोलुखुम्वु, ओखलढुंगा, खोटाङ, उदयपुर जिल्लाको नतिजा सार्वजनिक गरेको थियो ।

हेर्नुहोस् आयोगले हालसम्म सार्वजनिक गरेको जिल्लाको अन्तिम नतिजा 

  1. सोलुखु्म्बु जिल्लाको अन्तीम नतिजा
  2. ओखलढु‌ंगा जिल्लाको अन्तीम नतिजा
  3. खोटाङ जिल्लाको अन्तीम नतिजा
  4. उदयपुर जिल्लाको अन्तीम नतिजा
  5. संखुवासभा जिल्लाको अन्तीम नतिजा
  6. सिरहा जिल्लाको अन्तीम नतिजा
  7. सप्तरी जिल्लाको अन्तीम नतिजा
  8. तेह्रथुम जिल्लाको अन्तीम नतिजा
  9. भोजपुर जिल्लाको अन्तीम नतिजा
  10. धनकुटा जिल्लाको अन्तीम नतिजा
  11. सुनसरी जिल्लाको अन्तीम नतिजा
  12. मोरङ जिल्लाको अन्तीम नतिजा 
  13. झापा जिल्लाको अन्तीम नतिजा 
  14. ईलाम जिल्लाको अन्तीम नतिजा
  15.  पाँचथर जिल्लाको अन्तीम नतिजा
  16.  ताप्लेजुङ जिल्लाको अन्तीम नतिजा
  17.  दाङ जिल्लाको अन्तीम नतिजा 
  18. रोल्पा जिल्लाको अन्तीम नतिजा
  19. रुकुम जिल्लाको अन्तीम नतिजा
  20. प्युठान जिल्लाको अन्तीम नतिजा
  21. सुर्खेत जिल्लाको अन्तीम नतिजा
  22. दैलेख जिल्लाको अन्तीम नतिजा
  23.  सल्यान जिल्लाको अन्तीम नतिजा
  24. डोल्पा जिल्लाको अन्तीम नतिजा
  25.  बर्दिया जिल्लाको अन्तीम नतिजा
  26. बाँके जिल्लाको अन्तीम नतिजा
  27. मुगु जिल्लाको अन्तीम नतिजा
  28. हुम्ला जिल्लाको अन्तीम नतिजा
  29. जुम्ला जिल्लाको अन्तीम नतिजा
  30. जाजरकोट जिल्लाको अन्तीम नतिजा
  31. कालिकोट जिल्लाको अन्तीम नतिजा
  32. अछाम जिल्लाको अन्तीम नतिजा
  33. डोटी जिल्लाको अन्तीम नतिजा
  34. बाजुरा जिल्लाको अन्तीम नतिजा
  35. बझाङ जिल्लाको अन्तीम नतिजा 
  36. कैलाली जिल्लाको अन्तीम नतिजा
  37.  कञ्चनपुर जिल्लाको अन्तीम नतिजा
  38. डडेल्धुरा जिल्लाको अन्तीम नतिजा
  39.  दार्चुला जिल्लाको अन्तीम नतिजा
  40.  बैतडी जिल्लाको अन्तीम नतिजा

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १६:५१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...