मलेसियाले एकैपटकमा ५० हजार नेपाली कामदार लैजाने !

काठमाडौं । मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा लैजाने सहमति भएसँगै मलेसियाको बन्द रोजगारी खुलेको छ ।

म्यानपावर व्यवसायीको अनुमानलाई आधार मान्ने हो भने अब तत्काल एकैपटक मलेसियाबाट ४० देखि ५० हजार कामदारको माग नेपाल आउन सक्छ ।

दशैं अघिदेखि नै कामदारको माग आउन थाल्ने भएकाले अब दशैंपछि मलेसिया जाने नेपालीको लर्को लाग्ने अनुमान व्यवसायीको छ ।

करिब १५ महिना बन्द भएको मलेसियाको रोजगारी खुल्नासाथै धेरै युवा अब म्यानपारको ढोका ढक्ढकाउन आइरहेका छन ।

२०७६ भदौ ३१ गते प्रकाशित

२०७६ भदौ ३१ गते १०:५५ मा प्रकाशित

You can share this post!

सवा ४ अर्बको आइपिओ निष्कासन गर्दै छन यी कम्पनी, कसको कति ? (सुचिसहित)

सिद्धार्थ बैंकले २५.२६% लाभांश दिने घोषणा

Related posts