काठमाडौं । मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा लैजाने सहमति भएसँगै मलेसियाको बन्द रोजगारी खुलेको छ ।
म्यानपावर व्यवसायीको अनुमानलाई आधार मान्ने हो भने अब तत्काल एकैपटक मलेसियाबाट ४० देखि ५० हजार कामदारको माग नेपाल आउन सक्छ ।
दशैं अघिदेखि नै कामदारको माग आउन थाल्ने भएकाले अब दशैंपछि मलेसिया जाने नेपालीको लर्को लाग्ने अनुमान व्यवसायीको छ ।
करिब १५ महिना बन्द भएको मलेसियाको रोजगारी खुल्नासाथै धेरै युवा अब म्यानपारको ढोका ढक्ढकाउन आइरहेका छन ।
२०७६ भदौ ३१ गते प्रकाशित
वि.सं.२०७६ भदौ ३१ मंगलवार १०:५५ मा प्रकाशित