back
NMB ad

कर्मचारीलाई नयाँ पेन्सन योजना, यस्ता छन सुविधा

Kumari bank ad

काठमाडौं । कर्मचारी संचय कोषले आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा सरकारी कर्मचारीको पेन्सनको लागि नयाँ योजना लागु गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले कार्यक्रम उत्घाटन गर्दै उक्त योजना औपचारिक रुपमा शुभारम्भ भएको घोषणा समेत गर्नुभएको हो ।

योगदानमा आधारित निवृत्तिभरण कोष नाम दिईएको यस योजनामा २०७६ साउन १ पछि नियुक्त भएका स्थायी निजामती , प्रहरी, सैनिक, शशस्त्र, र नेपाल विशेष सेवाका कर्मचारी समावेश हुन सक्ने छन ।

यो योजना लागु भएपछि सरकारी सेवामा आबद्ध भएका कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत काटिनेछ । साथै त्यहि अनुपातमा नेपाल सरकारले पनि सहयोग गर्नेछ ।

प्रत्येक ३ बर्षमा निवृत्तिभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक बढ्ने संचय कोषले जनाएको छ । यदि कोहि कर्मचारी २० वर्षे सेवा अवधी पुरा नगरी सेवाबाट बाहिरिएमा सेवा अवधीमा जम्मा गरेको रकम , व्याज र त्यसबाट प्राप्त मुनाफा समेत पाउनेछन ।

२० वर्षे अवधी पुरा भएका कर्मचारीले भने निवृतीभरण कोष ऐन २०७५ मा लागु भए अनुसार भुक्तानी पाउनेछन ।

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार १०:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...