यसरी फुकालियो प्रचण्डको दाँत

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाँत फुकालिएको छ।

अध्यक्ष दाहालले बुधबार ललितपुरको भैंसेपाटी स्थिति मेडिसिटी अस्पताल पुगेर दाँत फुकाल्नुभएको हो ।

दाँतमा समस्या देखिएपछि दाहाल परीक्षणका लागि मेडिसिटी अस्पताल पुग्नुभएको थियो ।

तस्बिरः गंगा दाहालको फेसबुकबाट

२०७६ भदौ ०१ गते प्रकाशित

२०७६ असोज १ गते १५:५७ मा प्रकाशित

You can share this post!

कर्मचारीलाई घर बनाउन र गाडी किन्न मात्रै १७९ अर्ब सापटी

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेषः हेर्नुहोस् यस्ता छन १९ प्रकार छुट योजाना

Related posts