शिक्षक सेवा आयोगले फेरि गर्यो शिक्षक लाइसेन्स परीक्षाको केन्द्र निर्धारण (सुचिसहित)

काठमाडौं । प्रावि तहको नतिजा प्रकाशनलाई गति दिएको शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।

आयोगले प्रावि तहको नतिजा प्रकाशनलाई पनि तिव्रता दिइएको छ । बुधवारसम्म ५४ जिल्लाको प्रावि तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् शिक्षक लाइसेन्स परीक्षा केन्द्र

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/1568186280अ-अ-पत्र-केन्द्रको-सूचना-1.pdf” title=”1568186280अ अ पत्र केन्द्रको सूचना”]

२०७६ असोज ०२ गते प्रकाशित

२०७६ असोज २ गते ०९:१९ मा प्रकाशित

You can share this post!

पद गुम्ने र नाम हराउने डरले मर्जरमा जान चाहाँदैनन् बैंकहरु

प्रचण्ड अब केही दिन नबोल्ने ! नेकपा बैठक स्थगित

Related posts