काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै थप ३ जिल्लाको प्रावि तहको नतिजाज सार्वजनिक गरेको छ । आयोगले आइतावर दोलखा, रौटहट र बारा जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो ।आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।
साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।
हेर्नुहोस् नतिजा
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156916036436-Final_Result20760605-Bara.pdf” title=”156916036436 Final_Result20760605 Bara”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156916040235-Final_Result20760605-Rautahat.pdf” title=”156916040235 Final_Result20760605 Rautahat”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156916043817-Final_Result20760605-Dolakha.pdf” title=”156916043817 Final_Result20760605 Dolakha”]
२०७६ असोज ०५ गते प्रकाशित
वि.सं.२०७६ असोज ५ आइतवार १९:५५ मा प्रकाशित