back
NMB ad

अब पाँच सयमै उडान ! श्री एयरलाइन्सको यस्तो छ अफर

Kumari bank ad

काठमाण्डौं । वायुसेवा कम्पनी श्रीएयरलाइन्सले घटस्थापनादेखि ज्येष्ठ नागरिकलाई हवाई भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ ।

कम्पनीले ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पाँच सय रुपैयाँमै उडान सेवा दिने छ । ७५ वर्ष माथिका सर्वसाधरणलाई फ्युल सरचार्ज र ट्याक्स बाहेक ५० प्रतिशत छुट दिने कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो ।

अघिपछिको तुलनामा चाडवाडमा यात्रुको चाप बढी देखिन्छ भने भाडादर पनि तुलनात्मक रुपमा बढि हुन्छ । यो अवस्थामा हामीले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै स्किम ल्याएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटस्थापनादेखि सुरु हुने स्किम छठसम्म लागू हुनेछ । प्रत्येक उडानमा दुई जनाले यो स्किम अन्तर्गत सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

२०७६ असोज ०६ गते प्रकाशित

वि.सं.२०७६ असोज ६ सोमवार १४:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...