हेनुहोस् ! शिक्षक सेवा आयोगको जारी गर्यो यस्तो सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रमा भएको त्रुटिलाई सच्याएको छ । आयोगले एक सूचना निकाल्दै अध्यापन अनुमतिपत्र (लाईसेन्स) को प्रवेश पत्रमा भएको त्रुटिलाई सच्याएको हो ।

आयोगले एउटै तह र विषयमा उम्मेदवारको प्रवेश पत्रमा प्राविधिक कारणबश एक भन्दा बढी रोल नम्बर भएको भए प्रवेश पत्रमा रहेको पहिलो रोल नम्बरबाट परिक्षामा सहभागि हुन पाईने जनाएको छ ।

यस्तै आयोगले तह र विषय मिलेको तर विज्ञापन नम्बर फरक परेको भए साविककै रोल नम्बरबाट परिक्षामा सहभागि हुन सक्ने जनाएको छ ।

२०७६ असोज ०८ गते प्रकाशित

२०७६ असोज ८ गते १८:४३ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक बिदा (सूचनासहित)

शिक्षक सेवा आयोगले फेरि निकाल्यो प्रावि तहको थप नतिजा (पछिल्लो अपडेट)

Related posts