शिक्षक सेवा आयोगले फेरि निकाल्यो प्रावि तहको थप नतिजा (पछिल्लो अपडेट)

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार साझ थप ३ जिल्ला रुपन्देही, पाल्पा र गुल्मीको अन्तिम नतिजा प्रकाशन गरेको हो ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो ।आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

यस्तो नतिजा हेर्नुहोस्

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156942228646.-Final_Result20760608_Gulmi.pdf” title=”156942228646. Final_Result20760608_Gulmi”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156942232745.-Final_Result20760608_Palpa.pdf” title=”156942232745. Final_Result20760608_Palpa”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156942237448.-Final_Result20760608_Rupandehi.pdf” title=”156942237448. Final_Result20760608_Rupandehi”]

२०७६ असोज ०९ गते प्रकाशित

२०७६ असोज ९ गते ०७:५७ मा प्रकाशित

You can share this post!

हेनुहोस् ! शिक्षक सेवा आयोगको जारी गर्यो यस्तो सूचना

सरकारले यसकारण गर्यो आइजिपी खनालको अमेरिका भ्रमण अस्वीकृत !

Related posts