back
NMB ad

शिक्षक लाइसेन्सको परीक्षा स्थगित !

Kumari bank ad

काठमाडौं । शिक्षा सेवा आयोगले लिने माध्यमिक तहको शिक्षक अध्यापन अनुमती पत्रको परिक्षामा प्रश्नपत्रमै उत्तर भेटिएपछि शुक्रबार गुल्मीमा ४० मिनेट परीक्षा स्थगित गरिएको छ ।

रेसुङ्गा बहुमुखी क्याम्पस क केन्द्रमा अङ्ग्रेजी विषयको समूह घ को वस्तुगत प्रश्नको वैकल्पिक सहि उत्तर स्पष्ट देखिने गरि गाढा अक्षरमा आएपछि परीक्षा स्थगित गरि पुन परीक्षा गराइएको केन्द्राध्यक्ष राम बहादुर थापाले जानकारी दिनुभयो ।

आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तर कुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष थापाले बताउनुभयो ।

नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यहि समस्या आएको उहाँले बताउनुभयो । सोहि केन्द्रमा अन्य प्रश्नपत्रहरू ठिक भएकोले तोकिएकै समयमा परीक्षा संचालन भएको छ ।

शिक्षक सेवा आयोगले प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा बिहीबारदेखि परीक्षा लिइरहेको छ ।-नयाँ पत्रिका अनलाइनबाट

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार १४:०५ मा प्रकाशित

You can share this post!

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...