back
NMB ad

१२ करोड ९७ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, हेर्नुहोस् ! कसको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न ४ कम्पनीको साधारण सेयर (आईपीओ) र बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) लिमिटेडमा लुम्बिनी विकास बैङ्क, सिद्धार्थ म्युचअल फण्ड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको गरी १२ करोड ९७ लाख ४२ हजार कित्ता सुचिकृत भएका हुन ।

लुम्बिनीको ३७ लाख ७१ हजार ९७२, सिद्धार्थ म्युचअल फण्डको १२ करोड, सगरमाथाको ४६ लाख २९ हजार ३१० र सिद्धार्थको १३ लाख ४० हजार ८१६ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

सिद्धार्थ म्युचअल फण्डको आईपीओ र लुम्बिनी र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर रहेका छ ।

२०७६ असोज ११ गते प्रकाशित

वि.सं.२०७६ असोज ११ शनिवार २१:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...