back
NMB ad

चितवन मेडिकल कलेजले यसरी ठग्यो विद्यार्थीबाट २९ करोड २४ लाख

Kumari bank ad

काठमाडौं । चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट २९ करोड २४ लाख रुपैंया ठगी गरेको खुलेको छ ।कलेजले एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएनएस, बिपिएच र बिएमएलटीमा नियम विपरीत २९ करोड २४ लाख रुपैंया उठाएको खुलेको हो ।

जसमा एमबिबिएस तर्फ चौथो बर्षको तीन करोड ८४ लाख ३६ हजार २ सय रुपैंया, तेस्रो वर्ष बाट ९ करोड १५ लाख ८० हजार, दोस्रो वर्ष बाट ४ करोड ९४ लाख ८९ हजार ३९४ र पहिलो वर्ष बाट ५ करोड २२ लाख २५ हजार रुपैंया बढि लिएको पाइएको छ ।

त्यस्तै बिडिएस तर्फ चौथो वर्ष ७६ लाख ३९ हजार ४०४ रुपैंया, तेस्रो वर्ष बाट एक करोड ६४ लाख ५२ हजार बढी लिएको छ ।
त्यस्तै बिएससी नर्सिङ तर्फ आठौँ ब्याज बाट १ करोड ८४ लाख ५९ हजार ४१६, नवौँ ब्याज बाट १ करोड ५८ लाख ७८ हजार ५ सय रुपैंया र १० औं ब्याज बाट पुरक परिक्षाको नाममा ६० हजार रुपैंया अतिरित्त असुलेको पाइएको छ ।

त्यस्तै बिएनएस तर्फ १० औं ब्याज बाट ८ लाख ५३ हजार ६०० रुपैंया र एघारौँ ब्याजबाट ११ लाख ४८ हजार ५३० रुपैंया सम्म उठाइएको छ ।

त्यस्तै बिपिएच तर्फ तेस्रो बर्ष बाट ११ लाख ४८ हजार ५३० र बिएमएलटी तर्फ तेस्रो वर्ष बाट १ लाख ४१ हजार ६८५ रुपैंया उठाएको खुलेको हो । –नयाँ पत्रिकाबाट

२०७६ असोज १२ गते प्रकाशित

वि.सं.२०७६ असोज १२ आइतवार १०:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...