back
NMB ad

दशैँको मुखैमा २ करोड लिएर कर्मचारी फरार भएपछि…

Kumari bank ad

जनकपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को चेकमा किर्ते हस्ताक्षर गरी रकम झिकेर फरार भएका कर्मचारी पक्राउ परेका छन ।

चेकमा किर्ते हस्ताक्षर २ करोड रुपैयाँ झिकेर फरार भएका प्रवीणकुमार ठाकुर पक्राउ परेका हुन । उनी परिषद् प्रदेश २ अन्तरगत संचालित बिपी मेमोरियल पोलिटेक्निकल इस्ष्टिच्युट लक्ष्मीनिया–४ सपही धनुषाको कार्यालयबाट विभिन्न मितिमा चेक चोरी किर्ते हस्तक्षरबाट रकम झिकेर फरार भएका थिए ।

ठाकुरले कार्यालयको चेक चोरेर प्रदेश कार्यालयका लेखापाल ब्रम्हदेव ठाकुर र इन्स्टिच्युटका लेखापाल सन्तोषकुमार यादवको किर्ते सही गरी विभिन्न मितिमा बैंकबाट रकम रकम झिकेको प्रहरीले जनाएको छ ।

घटना प्रहरीले थाहापाएपछि उनी फरार भएका हुन। अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार ०९:३४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...