शिक्षक सेवाले हटायो समान तहमा सिफारिस उम्मेदवारहरुको नाम (सूचिसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले समान तहमा सिफारिस भएका उम्मेदवारहरुको नाम हटाएको छ ।

आयोगको वि.न. १०१–१०९।०७५।०७६ को प्रावि तहको विभिन्न मितिमा प्रकाशित नतिजामा छनौट भएका उम्मेदवारहरु माथिल्लो तह वा समान श्रेणीमा सिफारिस भइसकेको देखिंदा शिक्षक सेवा आयोग नियमावली २०७५ (संशोधन सहित) को नियम २०(४) बमोजिम निजहरुको नाम प्रावि तहको सिफारिस सूचिबाट हटाउने निर्णय गरेको छ ।

आयोगले सबैको जानकारीका लागि एक सूचना जारी गरेको छ । यो पनि पढ्नुहोस्  शिक्षक सेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/1570094958बैकल्पिक-निर्णय-सूचना-१-1.pdf” title=”1570094958बैकल्पिक निर्णय सूचना १ (1)”]

२०७६ असोज १७ गते प्रकाशित

२०७६ असोज १७ गते ११:३१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना

लोकसेवा आयोगले सार्वजनिक गर्यो सामाजिक सुरक्षा कोषको नतिजा

Related posts