back
NMB ad

साताको अन्तिम दिन सेयर बजारमा झिनो गिरावट, यस्तो छ दशैँपछिको कारोवार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ०.३९ अंकले घटेर एक हजार एक सय ४९.०१ अंकमा पुगेको छ ।

नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.०४ अंकले घटेर २ सय ५१.९५ अंकमा पुगेको छ । आज बजारमा कारोबारमा आएका १२१ कम्पनीका २ लाख ३२ हजार ६१९ कित्ता सेयर ६ करोड ३८ लाख ४५ हजार ४११ रुपैयाँमा कारोबार भए ।

नेप्से घटेको दिन बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागे भने बाँकी ५ समूह ओरालो लागे ।  निर्जीवन बिमा समूह सर्वा्धिक ७.४२ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वा्धिक ४५.१३ अंकले ओरालो लाग्यो ।

आज बजारमा प्रभु बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर २ करोड ५५ लाख ५ हजार ४ सय २६ रुपैयाँमा कारोबार भएको हो ।

गुडविल फाइनन्स्का लगानीकर्ताले सर्वा्धिक ७.६९ प्रतिशतले बढेको हो । त्यसैगरी, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्वाधिक ३.६३ प्रतिशत सेयर मूल्य गुमाए ।

२०७६ असोज २३ गते प्रकाशित

वि.सं.२०७६ असोज २३ बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...