चिनियाँ राष्ट्रपति चेन्नईबाट नेपालतर्फ प्रस्थान

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतबाट नेपालतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति सी भारतको दुई दिने अनौपचारिक भ्रमणपछि शनिबार अपरान्ह नेपालतर्फ लाग्नुभएको हो ।

राष्ट्रपति सी सवार विशेष जेट चेन्नईबाट नेपालतर्फ प्रस्थान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति सवार जेट दिउँसो साढे ४ देखि ५ बजेभित्र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

२०७६ असोज २६ गते प्रकाशित

२०७६ असोज २५ गते १५:१२ मा प्रकाशित

You can share this post!

साढे छ हजार नेपाली विद्यार्थीलाई चिनियाँ छात्रवृत्तिमा अध्ययनको अवसर

चिनियाँ राष्ट्रपति ‘सी’को स्वागतमा कर्मचारी

Related posts