back
NMB ad

चिनियाँ राष्ट्रपति चेन्नईबाट नेपालतर्फ प्रस्थान

Kumari bank ad

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतबाट नेपालतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति सी भारतको दुई दिने अनौपचारिक भ्रमणपछि शनिबार अपरान्ह नेपालतर्फ लाग्नुभएको हो ।

राष्ट्रपति सी सवार विशेष जेट चेन्नईबाट नेपालतर्फ प्रस्थान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति सवार जेट दिउँसो साढे ४ देखि ५ बजेभित्र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २५ शनिवार १५:१२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...