back
NMB ad

सीको रात्रीभोजः मोमो र साँधेको भटमास, खानाको अन्त्यमा गुल्मीको कफी सर्भ, (हेर्नुहोस् ! मेनुसहित)

Kumari bank ad

काठमाडौँ । चिनियाँ राष्ट्रपति शी चिनफिङको सम्मानमा सोल्टी होटेलमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजको मेनुमा मोमो र साँधेको भटमास समावेश गरिएको छ ।

स्टार्टरको रूपमा शीलाई मोमोको साथमा लुक्ला सिमीसँग साँधेको भटमास दिइने मेनुमा उल्लेख छ । शीलाई स्टार्टरपछि सुपका रूपमा कुरिलो र क्वाँटीको रस पनि सर्भ गरिने भएको छ ।

सुपपछि मुख्य खानाका रूपमा भने नेपाली खाना समावेश गरिएको छैन । खानाको अन्त्यमा गुल्मीको कफी सर्भ गरिनेछ ।

हेर्नुहोस् ! यस्तो छ मेनु

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २५ शनिवार २०:४५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...