back
NMB ad

कर्मचारीलाई सवा अर्ब बोनस

Kumari bank ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कर्मचारी बोनसका लागि सवा अर्ब रुपैयाँ छुट्याएको छ । २०७६/७७ को बजेटमार्फत क्यानले एक अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने कार्यक्रम तय गरेको छ ।

क्यानले गत साता सार्वजनिक गरेको ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार ९९४ रुपैयाँ बजेटमा कर्मचारी बोनसमा सवा अर्ब खर्चिने उल्लेख छ ।

प्राधिकरणले यात्रुका लागि भने पाँच वर्ष अघिदेखि लागू गरेको अतिरिक्त एक हजार रुपैयाँको भारलाई निरन्तरता दिँदै कर्मचारीलाई बोनसको व्यवस्था गरेको हो ।

प्राधिकरणलाई सरकारले यावुसेवा सुविधाको निम्ति दिएको रकमलाई ऋण तिर्न प्रयोग गरेको र अन्य आम्दानी भने जोगाएर संस्था नाफामा देखाउँदै बोनस बाँड्न लागेको छ । -अन्नपुर्णपोष्टबाट

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २६ आइतवार १३:१५ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...