back
NMB ad

एनआरएनए निर्वाचन : ११ पदमा निर्विरोध निर्वाचित (नामसहित)

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकाल सन् २०१९ देखि २१ को कार्यकालको लागि ११ वटा पदमा निर्विरोध निर्वाचित भएका छन ।

केही क्षेत्रीय संयोजक, उपसंयोजकदेखि महिला र युवा संययोजकका निर्वोरोध निर्वाचित भएका हुन । ४२ पदको लागि निर्वाचन गर्न थालिएकोमा ११ पदमा निर्विरोध भएको छ भने एक पदमा उम्मेदवारी नै परकेो छैन ।

यस हिसाबले अब ३० पदको लागि निर्वाचन हुनेछ। निर्विरोध निर्वाचित हुनेमा युरोपबाट क्षेत्रीय युवा संयोजकमा टंककुमार ठाकुर, युरोपबाट नै क्षेत्रीय महिला संयोजक कुमारीयोगीता थापा, क्षेत्रीय युवा संयोजक ओसेनियाबाट जानकी पौडेल, क्षेत्रीय युवा संयोजक मध्यपूर्व बाट राजु रेग्मी निर्वाचित भएका छन ।

त्यस्तै क्षेत्रीय महिला संयोजक मध्यपूर्व सुमित्रादेवी पौडेल, क्षेत्रीय उपसंयोकज मध्यपूर्वबाट राजेन्द्र अर्याल र मनोजकुमार श्रेष्ठ, क्षेत्रीय संयोजक मध्यपूर्वबाट प्रविन गुरुङ, क्षेत्रीय युवा संयोजक अमेरिकाज्बाट विमल सापकोटा, क्षेत्रीय महिला संयोजक अफ्रिकाबाट मनकला विष्ट र क्षेत्रीय संयोजक अफ्रिकाबाट रोशन थापा निर्विरोध निर्वाचित भएका छन । सम्मवन्धित कोटमा भन्दा धेरै उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन ।

२०७६ असोज २९ गते प्रकाशित

वि.सं.२०७६ असोज २९ बुधवार १६:२० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...