२०७६ असोज ३० गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि लिएको अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
आयोगले एक सूचना निकाल्दै न्याय, कानुन सेवा, समूहको छैटौ (अधिकृत) को लिखित नतिजा प्रकाशन गरेको हो । आयोगले बुटवल, धनकुटा र जलेश्वर कार्यालयबाट सञ्चालित कानुन अधिकृतको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।
हेर्नुहोस् नतिजा
वि.सं.२०७६ असोज ३० बिहीवार ०९:३८ मा प्रकाशित