एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, मतदातालाई दिए धन्यवाद

काठमाडौं । गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन।

मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका थिए । यद्धपी निर्वाचन कमिटीले मतपरीणाम सार्वजनिक गरेको छैन् । अध्यक्षका उम्मेद्धवार पन्तले मतगणना सम्पन्न भैसकेको र भेला हुन प्रतिनिधिहरुलाई आग्रह गरेकोले उनी विजयी भएको

हाम्रो बुझाई छ ।

२०७६ कात्तिक ०१ गते प्रकाशित  

२०७६ कार्तिक १ गते ०९:३६ मा प्रकाशित

You can share this post!

एनआरएनए नयाँ नेतृत्वका लागि कुमार पन्तको प्यानलै जित नजिक

एनआरएनए पदाधिकारीमा क- कस्को जित सुनिश्चित ?

Related posts