अब कक्षा १ देखि ८ सम्मका सबै पुस्तक रंगीन

काठमाडौं । आउँदो शैक्षिक सत्र २०७७ देखि कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीले रंगीन पाठ्यपुस्तक पढ्न पाउने भएका छन ।

त्यसको अन्तिम तयारी गरिरहेको पाठ्यपुस्तक केन्द्रले ६ देखि ८ कक्षासम्मका पाठ्यपुस्तक निर्माण अन्तिम चरणमा र्पुयाएको छ । नेपाल समाचारपत्रमा खबर प्रकाशित छ ।

चार वर्षअघि कक्षा १-३ र दुई वर्षअघि ४ र ५ का पाठ्यपुस्तक रंगीनमा छपाइ गरेको थियो। यो वर्ष ६-८ सम्म गरी तीनवटा कक्षाका पुस्तकहरु रंगीन छाप्न लागिएको छ ।

२०७६ कात्तिक ०१ गते प्रकाशित

२०७६ कार्तिक १ गते १०:५८ मा प्रकाशित

You can share this post!

मेगा बैंकको ११.७५% लाभांश पारित गर्न कात्तिक २९ मा एजीएम

एनआरएनएको नयाँ नेतृत्वमा कुमार पन्त सहित यी हुन अन्य पदमा विजयी

Related posts