काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले प्राथमिक तहमा सिफारिस भएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति तथा पदस्थापन गर्नका लागि देशभरका सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ ।
केन्द्रले एक सूचना निकाल्दै प्राथमिक तहमा विभिन्न मापदण्डमा आधारित रहेर सिफारिस भएका उम्मेदवारहरुलाई नियुक्ति तथा पदस्थापन गर्नका लागि केन्द्रले उम्मेदवारको नामावली सहित पत्राचार गरेको हो ।
२०७६ कात्तिक ०५ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक ५ मंगलवार ११:११ मा प्रकाशित